Lesson : दिवस र नाराहरु
विश्व खाद्य दिवस २०२३
४३ औं विश्व खाद्य दिवस २०२३ मनाइएको छ
- कहिले ? : २०२३ अक्टोबर १६
- हरेक बर्षको अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ
- २०२३ को नारा : 'water is life, water is food. Leave no one behind'
- सन् १९४५ अक्टोबर १६ मा Food and Agriculture Organization (FAO) को स्थापना भएको दिनको सम्झनामा हरेक बर्षको अक्टोबर १६ मा यो दिवस मनाउने गरिन्छ
- विश्व भोकमरी सूचकांक २०२३ मा नेपाल ६९ औं स्थानमा रहेको छ