Lesson : राष्ट्रिय समसामयिक
पहिलो मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन
पहिलो मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन भएको छ
- कहिले ? : २०८० असोज ३०
- उनको ९२ बर्षको उमेरमा निधन भएको हो
- उनको खास नाम : नारायणप्रसाद राजभण्डारी
- उनले ‘जनरल भीमसेन थापा’ र ‘तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि वि.स. २०१३ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए
💡 सत्यमोहन जोशीको निधन २०७९ असौज ३० मा भएको थियो
२०१३ सालको मदन पुरस्कार :
- अधिकविभव स्थिरविद्युत् उत्पादक : बलराम जोशी
- जनरल भीमसेन थापा र तत्कालीन नेपाल : चित्तरञ्जन नेपाली
- हाम्रो लोक संस्कृति : सत्यमोहन जोशी