Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय जलवायु सम्मेलन २०८० सम्पन्न
राष्ट्रिय जलवायु सम्मेलन २०८० सम्पन्न भएको छ
- कहिले ? : २०८० मंसिर ५
- आयोजना स्थल : काठमाडौँ
- आयोजक : वन तथा वातावरण मन्त्रालय
- सम्मेलनमा राष्ट्रिय योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजनाको लोकार्पण तथा कोप २८ नेपालको अर्थपूर्ण सहभागिताको विषयमा छलफल गरिएको थियो I