Lesson : अन्तराष्ट्रिय समसामयिक
२८ औं कोप (COP) सम्मेलन
२८ औं कोप (COP) सम्मेलन
- सम्मेलन मिति : 30 November – 12 December 2023
- आयोजक : युएई
- आयोजना स्थल : एक्स्पो सिटि, दुवई
- अध्यक्षता : सुल्तान अल जाबेर
- २७ औं सम्मेलन : इजिप्टको शर्म–एल–शेख शहर
- सम्मेलनको नारा : 'partnership promotes progress'
- नेपालबाट सहभागी : प्रधानमन्त्रि पुष्प कमल दाहाल
- नेपालको चासो र प्राथमिकता : सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई