Lesson : राष्ट्रिय समसामयिक
नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता
नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ
- कहिले ? : २०८० मंसिर १३
- विवाह गर्ने समलिङ्गी जोडी : दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डे
- सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको हो ।
- नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र र लमजुङको दोर्दी गाउँपालिका–२ का रामबहादुरले विवाह गरेका हुन् ।
- उनीहरुले दोर्दी गाउँपालिका–२ मा विवाह दर्ता गरेका हुन्