Lesson : राष्ट्रिय समसामयिक
नेपालमा ‘मिचोङ्ग’ सामुद्रिक आँधीको आंशिक असर
नेपालमा ‘मिचोङ्ग’ सामुद्रिक आँधीको आंशिक असर परेको छ
- आंधीको नाम : ‘मिचोङ्ग’
- उत्पत्ति : बंगालको खाडी
- उत्पत्ति मिति : २९ नोभेम्बर २०२३
- ‘मिचोङ्ग’ सामुद्रिक आँधीको कारण भारतमा तीव्र हावाहुरी र वर्षाले खासगरी दक्षिणी राज्य तमिलनाडु र आन्ध्रप्रदेशको जनजीवन प्रभावित भएको छ ।
- नेपालको पूर्वी भागमा बादल लाग्ने र हल्का बर्षा भएको छ