Lesson : अन्तराष्ट्रिय समसामयिक
इन्डोनेसियामा ज्वालामुखी विस्फोट
इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको छ
- कहिले ? : ४ डिसेम्बर २०२३
- ज्वालामुखी पहाडको नाम : मारापी पर्वत
- ज्वालामुखी विस्फोट हुँदा ११ जनाको ज्यान गएको छ ।
- इन्डोनेसियामा १२७ वटा सक्रिय ज्वालामुखी रहेका छन्
- दुई हजार आठ सय ९१ मिटर अग्लो मारापी पर्वत इन्डोनेसियाको सुदूरपश्चिमको सुमात्रा टापुमा रहेकाे छ ।