Lesson : अन्तराष्ट्रिय समसामयिक
राष्ट्र संघद्वारा गाजामा शक्तिशाली धारा लागु
राष्ट्र संघले गाजामा वडापत्रको शक्तिशाली धारा लागु गरेको छ
- कहिले ? : ७ डिसेम्बर २०२३
- धारा ९९ राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण प्रावधान मानिन्छ ।
- राष्ट्रसंघको इतिहासमा यो धारा अहिलेसम्म केवल ९ पटक मात्र प्रयोग भएको छ ।
- धारा-९९ ले महासचिवलाई 'अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा असर पुर्याउन सक्ने कुनै पनि विषयलाई सुरक्षा परिषद्को ध्यान केन्द्रित' गर्न सक्ने अधिकार दिएको छ ।
- गुटेरसले राष्ट्रसंघका सदस्य मुलुकहरूलाई ध्यान केन्द्रित गर्न पनि धारा-९९ लागू गरेका हुन् ।