Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय अपाङ्ग दिवस २०२३
अपाङ्गता भएका व्यक्तिको ३२ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ
- कहिले ? : २०२३ डिसेम्बर ३
- २०२३ को नारा :
- राष्ट्रिय नारा : ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’
- अन्तराष्ट्रिय : "United in action to rescue and achieve the SDGs for, with and by persons with disabilities"
- सन १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो।