Lesson : अन्तराष्ट्रिय समसामयिक
अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन २०२३ सम्पन्न भएको छ
- सम्मेलन अवधि : २०२३ डिसेम्बर ५-६
- सम्मेलन स्थान : घानाको राजधानी आक्रामा
- आयोजक : संयुक्त राष्ट्र संघ
- नेपालबाट सहभागी : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का
- सम्मेलनमा शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे छलफल भएको छ
- शान्ति स्थापनाको लागि महासचिव एन्टेनियो गुटेरेस ले सन् २०१८ देखि Action for Peacekeeping कार्यक्रम अघि सारेका छन् जसलाई A4P पनि भनिन्छ
- A4P लाइ अझ सशक्त बनाउन आजभोली A4P+ कार्यक्रम अघि सारिएको छ जसले सरोकारवालालाई आपसी सहयोगको लागि आह्वान गर्दछ