Lesson : अन्तराष्ट्रिय समसामयिक
COP 28 सम्मेलन : जिवाश्म इन्धनको विषयमा ऐतिहासिक सहमति
२८ औं कोप (COP) सम्मेलन जिवाश्म इन्धनको विषयमा ऐतिहासिक सहमति गर्दै समापन भएको छ
COP 28 को उपलब्धि
- सम्मेलनले जैविक इन्धनको विषयमा ऐतिहाँसिक 'युएई सहमति (UAE Consensus) घोषणा गरेको छ
- द्रुत र न्यायसंगत र न्यायसंगत संक्रमणको लागि आधार तयार गरी जिवाश्म इन्धन युगको 'अन्त्यको सुरुवात' को संकेत गर्ने सहमति भएको हो
- यध्यपी आर्थिक सहायता र पारदर्शिताको विषयलाइ लिएर विकासशिल र अल्प्पविकसित देशहरुले असन्तुष्टि जनाएका छन्
- विज्ञहरुले यो सम्मेलन पेरिस सम्मेलन पछिको सर्वाधिक उपलब्धिमुलक भएको प्रतिक्रिया दिएका छन्
- सम्मेलन मिति : 30 November – 12 December 2023
- आयोजक : युएई
- आयोजना स्थल : एक्स्पो सिटि, दुवई
- अध्यक्षता : सुल्तान अल जाबेर
- २७ औं सम्मेलन : इजिप्टको शर्म–एल–शेख शहर
- सम्मेलनको नारा : 'partnership promotes progress'
- नेपालबाट सहभागी : प्रधानमन्त्रि पुष्प कमल दाहाल
- नेपालको चासो र प्राथमिकता : सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान