Lesson : अन्तराष्ट्रिय समसामयिक
गुगलले जारी गर्यो नयाँ AI , जेमिनी (Gemini)
गुगलले नयाँ AI , जेमिनी (Gemini) जारी गर्यो
- कहिले ? : ६ डिसेम्बर २०२३
- जेमिनी सबैभन्दा उन्नत र सक्षम कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल भएको गुगलले दावी गरेको थियो
- जेमिनिले फोटो, टेक्स्ट, भिडियो र भ्वाइसमा काम गर्न सक्ने गूगलले जनाएको छ
- गूगलले ओपन एआइको Chat GPT सार्वजनिक भए पछी आफ्नो त्यस्तै एआइ बार्ड (BARD) सार्वजनिक गरेको थियो
- ओपन एआइको Chat GPT लाइ ३० नोभेम्बर २०२२ मा सार्वजनिक गरिएको थियो