Lesson : राष्ट्रिय समसामयिक
नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको १०० बर्ष
नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धि भएको १०० बर्ष पुगेको छ
- कहिले ? : २०२३ डिसेम्बर २१
- नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धि सन् १९२३ डिसेम्बर २१ (१९८० पुष ६) मा भएको थियो
- त्यसबेला तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्सेरले नेपालको तर्फबाट र बेलायतकातर्फबाट लेफ्टिनेन्ट कर्णेल ओ कोन्नर (पछि नेपालका लागि बेलायतका पहिलो राजदूत भए) ले उक्त सन्धिमा हस्ताक्षर गरेका थिए ।
- त्यहि सन्धिबाट नेपालको विश्वसँग सम्बन्ध जोडिएको थियो भने नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा तत्कालीन ‘लिग अफ नेसन्स’ मा प्रस्तुत गर्दै सदस्यता पनि लिइएको थियो ।