Lesson : साहित्य, पुरस्कार र सम्मान
आइसिटी अवार्ड २०२३
आइसिटी अवार्ड २०२३ वितरण गरिएको छ
- कहिले ? : २०८० पुष ६
- यो अवार्ड Living with ICT नामक संस्थाले प्रदान गर्ने गर्दछ
विभिन्न विधा र अवार्ड प्राप्त गर्ने व्यक्ति/संस्था
- स्टार्टअप आइसिटी अवार्ड: यार्सा टेक प्रालि
- प्रडक्ट आइसिटी अवार्ड: क्विक आरपीए
- राइजिङ स्टार आइसिटी अवार्ड: ब्ल्यांकसर
- हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड : मनिमित्र
- डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर): अध्ययन स्कुल, काठमाडौं
- डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): सत्यवति माध्यमिक विद्यालय, तनहुँ
- एनसेल वुमन आइकन आइसिटी अवार्ड: सुनैना घिमिरे पाण्डे
- पायोनियर आइसिटी अवार्ड: बालकृष्ण जोशी
- आन्टरप्रेनर आइसिटी अवार्ड: अनुप शेरचन
- नेपाली डायस्पोरा आइसिटी अवार्ड: प्रा.डा. सुरेश मानन्धर
- डिजिटल सर्भिसेस आइसिटी अवार्ड: तिलगंगा आँखा प्रतिष्ठित
- डिजिटल गभर्नेन्स आइसिटी अवार्ड: नेपाल स्टक एक्सचेन्ज लिमिटेड
- साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड: भुटानको समूह मिडियाटेक
- सम्मानित सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरु (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमश) : ट्रयाक अन नेपाल, एड्स बी मिडिया, हर्टसन टेक्नोलोजी, रेष्ट्रो एक्स, टुना टेक्नोलोजी, बायो कर्णाली एरोमा र निम इन्फोसिस