Lesson : दिवस र नाराहरु
२० औं ज्यापु दिवस
२० औं ज्यापु दिवस मनाइएको छ
- कहिले ? : २०८० पुष १०
- बर्सेनि मङ्सिर शुक्ल पूर्णिमा (धान्यपूर्णिमा/योमरि पूर्णिमा)को दिन ज्यापु दिवस मनाउने गरिन्छ
- यो दिवस वि.स. २०६० साल देखि मनाइदै आइएको छ
- काठमाडौँको प्राचीन ३२ गू टोल (वर्तमान ६३ गू टोल)का ज्यापु जातिले सुरु गरेको ज्यापु दिवस अहिले राष्ट्रिय ज्यापु दिवसको रूपमा देशैभरिका ज्यापुहरूको संयुक्त दिवसको रूपमा मनाउँदै आइरहेको छ ।