Lesson : दिवस र नाराहरु
११ औं पोल्ट्री दिवस २०८०
११ औं पोल्ट्री दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० पुष १७
- २०७० साल देखि हरेक बर्षको पुष १७ मा पोल्ट्री दिवस मनाउने गरिन्छ
- २०८० को नारा : ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’
- विसं २०१७ पुस १७ गते बाराको परवानीपुर सेन्ट्रल ह्याचरीको शुभारम्भपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत मानिँदै आएको छ ।
- यही मितिलाई पोल्ट्री दिवसका रुपमा मनाउँदै आइएको छ ।