Lesson : राष्ट्रिय समसामयिक
शहरी तथा ग्रामिण जनसंख्या पुन वर्गीकरणको नतिजा सार्वजनिक
शहरी तथा ग्रामिण जनसंख्या पुन वर्गीकरणको नतिजा सार्वजनिक
नतिजाको सारांश फाइल डाउनलोड गर्न यहाँ Click गर्नुहोस
कहिले ? : २०८० पुष १७
राष्ट्रिय तथ्यांक कार्यालयले शहरी तथा ग्रामिण जनसंख्या पुन वर्गीकरण गरी नतिजा सार्वजनिक गरेको छ
यो वर्गीकरणले शहरी , शहरउन्मुख र ग्रामिण गरी जनसंख्याको वर्गीकरण गरेको छ
यस अघि कार्यालयले शहरी र ग्रामिण जनसंख्या मात्रै सार्वजनिक गरेको थियो (तालिका १ )
किन नयाँ वर्गीकरण : अन्तराष्ट्रिय रुपमा तथ्यांकलाइ तुलनायोग्य बनाउन, दिगो विकास लक्ष्यहरुको वास्तविक मापन गर्न र सरकारलाई शहरी ग्रामिण नीति तथा कार्यक्रम निर्माणमा सहयोग गर्न,
मुख्य नतिजा : ग्रामिण जनसंख्या : ३३.१९% ग्रामिण जनसंख्या, शहर उन्मुख जनसंख्या ३९.७५% र शहरी जनसंख्या २७.०७% रहेको
१ : शहरी र ग्रामिण जनसंख्या :
तालिका २ : नयाँ वर्गीकरण अनुसार ग्रामिण, शहरोन्मुख र शहरी जनसंख्याको अवस्था :
तालिका ३ : हिमाल, पहाड, भित्रि मधेश र तराईको ग्रामिण, शहरोन्मुख र शहरी जनसंख्याको अवस्था :
तालिका ४ : ग्रामिण, शहरोन्मुख र शहरी जनसंख्याको भौगोलिक क्षेत्र अनुसार वितरणको अवस्था:
ग्रामिण क्षेत्र मध्ये सबैभन्दा बढी ग्रामिण क्षेत्र : पहाड (६६%)
शहरोन्मुख क्षेत्र मध्ये सबैभन्दा बढी शहरोन्मुख क्षेत्र : तराइ (८५%)
शहरी क्षेत्र मध्ये सबैभन्दा बढी शहरी क्षेत्र : पहाड (५३%)
तालिका ५ : नयाँ शहरी वर्गीकरण अनुसार पर्ने वडा संख्या र जनसंख्या प्रतिशत
तालिका ६ : नयाँ शहरी वर्गीकरण अनुसार प्रदेशगत रुपमा वडा र जनसंख्याको अवस्था