Lesson : अन्तराष्ट्रिय समसामयिक
BRICS बन्यो १० सदस्यीय संगठन, ५ देशको सदस्यता कार्यान्वयन
BRICS बन्यो १० सदस्यीय संगठन, ५ देशको सदस्यता कार्यान्वयन
- कहिले ? : १ जनवरी २०२४
- नयाँ सदस्यहरु : इजिप्ट, इथियोपिया, इरान, साउदीअरब र युएई (संयुक्त अरब इमिरेट्स)
- नयाँ सदस्य थपको निर्णय : १५ औं ब्रिक्स सम्मेलनले गरेको
- १५ औं ब्रिक्स सम्मेलन : २०२३ अगस्त २२-२४ सम्म दक्षिण अफ्रिकाको जोहानेसवर्गमा
- १६ औं ब्रिक्स सम्मेलन : सन् २०२४ मा रुसको काजान (Kazan) मा आयोजना हुनेछ
- ब्रिक्सको स्थापना : १६ जुन २००९
- संस्थापक सदस्य : भारत,चिन , ब्राजिल र रुस
- सन् २०१० मा रुस थप भइ BRICS नामाकरण
- ब्रिक्स देशले स्थापना गरेको बैंक लाई New Development Bank (Brics Bank) भनिन्छ, यसको कार्यालय चीनको सांघाईमा रहेको छ
- हालै BRICS मा सहभागी नहुने निर्णय गर्ने देश : अर्जेन्टिना