Lesson : अन्तराष्ट्रिय समसामयिक
सन् २०२३ हालसम्मकै सबैभन्दा बढी गर्मि बर्ष
सन् २०२३ ले हालसम्मकै सबैभन्दा बढी गर्मि बर्षको रेकर्ड बनाएको छ
- १९४० देखि सन् २०२३ सम्मको औसत तापक्रम भन्दा सन् २०२३ को औसत तापक्रम १.४८ डिग्री सेल्सियसले बढेको
- त्यसअघि सन् १८५० देखिकाे औसत तापक्रम भन्दा सन् १९४० को औसत तापक्रम एक दशमलव ४३ डिग्री सेल्सियसले बढेको थियो ।
- सन् २०२३ मा अस्वाभाविक रूपमा बढेको तापक्रमको मुख्य कारण भने पूर्वी प्रशान्त महासागरमा देखिएको एल निनो रहेको ईयूको को जलवायु सेवाको प्रतिवेदनमा उल्लेख गरिएको छ
- १९४० देखि सन् २०२३ सम्मको औसत तापक्रम भन्दा सन् २०२३ को औसत तापक्रम १.४८ डिग्री सेल्सियसले बढेको