Lesson : खेलकुद
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई
३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबले जितेको छ ।
- कहिले ? : २०८० पुस २६
- प्रतियोगीता भएको स्थान : वीरेन्द्रनगर सुर्खेत
- पुलिसले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ३- १ सेटले पराजित गर्दै उपाधि जितेको हो ।
- २०८० पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा ३ विभागीयसँगै ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।