Lesson : अन्तराष्ट्रिय समसामयिक
जापान बन्यो चन्द्रमामा पुग्ने पाँचौं देश
जापान बन्यो चन्द्रमामा पुग्ने पाँचौं देश
- अवतरण मिति : २०२४ जनवरी २०
- प्रक्षेपण मिति : ६ सेप्टेम्बर २०२३
- ल्याण्डरको नाम : Smart Lander for Investigating Moon (SLIM)
- चन्द्रमामा ल्याण्ड गरेको स्थान : शियोली क्रेटर
- योसँगै जापान आफ्नो यानलाई चन्द्रमाको सतहमा सफ्ट ल्यांडिङ गराउन सफल विश्वको पाँचौं देश बनेको छ ।
- यसअघि अमेरिका, रुस, चीन र भारतले यसमा सफलता प्राप्त गरिसकेका छन् ।
- उद्देश्य : चन्द्रमाको सतहमा रहेका ओलिभिन चट्टानको जाँच गर्ने, ताकि चन्द्रमाको उत्पत्तिको बारेमा पत्ता लाग्न सकोस् ।