Lesson : अन्तराष्ट्रिय समसामयिक
अयोध्यामा रामको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न
अयोध्यामा रामको मूर्तिको प्राण प्रतिष्ठा सम्पन्न भएको छ
- कहिले ? : 2024 January 22 (२०८० माघ ८)
- प्रधानमन्त्री नरेन्द्र मोदीले पूजाआजा गरेर रामको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् ।
- बाबरी मस्जिद भत्काइएको दिन : ६ डिसेम्बर १९९२
- विवादित क्षेत्र राम मन्दिरको भएको सर्वोच्च अदालतको फैसला आएको : ९ नोभेम्बर २०१९
- नरेन्द्र मोदिद्वारा राम मन्दिरको शिलन्यास : ५ अगस्त २०२०
थप जानकारीहरु :
- मन्दिर : सरयु नदि किनारमा
- मन्दिरका आर्किटेक्ट : चन्द्रकान्त सोमपुरा
- मूर्तिकार : अरुण योगिराज
- मन्दिरको शैली : नागरा
- मुर्तिको उचाई : ५१ इन्च
- प्राणप्रतिष्ठामा सहभागी हुने नेपाली पुजारी : दुर्गा प्रसाद गौतम