Lesson : अन्तराष्ट्रिय समसामयिक
विश्वको सबैभन्दा ठूलो क्रुज पानीजहाज संचालनमा
विश्वको सबैभन्दा ठूलो क्रुज पानीजहाज संचालनमा आएको छ
- कहिले ? : २७ जनवरी २०२४
- पानीजहाजको नाम : Icon of the Seas
- निर्माण कम्पनि : Royal Caribbean Group
- संचालन स्थल : पोर्ट अफ मायामी , फ्लोरिडा
- प्रयोग गरिएको इन्धन : liquefied natural gas (LNG)
- उक्त पानीजहाजको लम्बाई ३६५ मिटर छ भने त्यस भित्र २० वटा डेक रहेका छन्
- यो पानीजहाजले एकपटकमा ७६०० यात्रुलाइ सेवा दिन सक्दछ