Lesson : दिवस र नाराहरु
विश्व सिमसार दिवस २०२४
विश्व सिमसार दिवस २०२४ मनाइएको छ
- कहिले ? : ०२ फेब्रुअरी २०२४ (१९ माघ २०८०)
- हरेक बर्षको फेब्रुअरी २ गते विश्व सिमसार दिवस मनाइन्छ
- २०२४ को नारा : Wetlands and human wellbeing.
- २०२३ को नारा : "It's Time for Wetlands Restoration”
- यो दिवस सन् १९९७ देखि मनाउदै आइएको छ ,
- संयुक्त राष्ट्र संघले सिमसार सबन्धि यो दिवसलाई ३० अगस्त २०२१ मा मान्यता दिएको थियो ,
नेपालमा विश्व सिमसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर ताल, से फोक्सुन्डो ताल, माइपोखरी अनि कास्कीका नौ वटै ताल सिमसार क्षेत्र मा सुचिकृत छन् ।