Lesson : दिवस र नाराहरु
विश्व रेडियो दिवस २०२४
१३ औं विश्व रेडियो दिवस २०२४ मनाइएको छ
- कहिले ? : २०२४ फेब्रुअरी १३ (१ फागुन २०८०)
- सन् २०२४ को नारा : "Radio: A century informing, entertaining and educating"
- सन् २०२३ को नारा : रेडियो र शान्ति (Radio and Peace)
- यो दिवसलाई सन् २०१२ मा संयुक्त राष्ट्रसंघको महासभाले अन्तर्राष्ट्रिय दिवसको रूपमा स्वीकार गरेपछि प्रत्येक वर्षको फेब्रुअरी १३ मा मनाइँदै आएको छ ।
- नेपालमा औपचारिक रुपमा २००७ साल चैत्र २० गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।