Lesson : राष्ट्रिय समसामयिक
हेन्ले पासपोर्ट इन्डेक्स २०२४ : नेपाल १०३ औं स्थानमा
शक्तिशाली पासपोर्ट सूचीमा नेपाल १०३ औं स्थानमा परेको छ
- सूचकांक : हेन्ले पासपोर्ट सूचकांक २०२४ (फेब्रुअरी १९, २०२४)
- नेपालको स्थान : १०३ औं
- सन् २०२४ को जनवरीमा नेपाल ९८ औं स्थानमा रहेको थियो
- नेपालको भिसा फ्रि स्कोर ४० रहेको छ
- यसको अर्थ नेपाललाइ ४० देशले अन अराइभल भिसा दिन्छन
- सूचिको शिर्ष स्थानमा रहेका देश : फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन (भिसा फ्रि स्कोर १९४)
सूचिको अन्तिममा रहेका ५ देश
- १०५ औं : यमन (३५)
- १०६ औं : पाकिस्तान (३४)
- १०७ औं : इराक (३१)
- १०८ औं : सिरिया (२९)
- १०९ औं : अफगानिस्तान (२८)
सार्क देशको स्थान र भिसा फ्रि स्कोर :
- माल्दिभ्स : ५८ औं (९६)
- भारत : ८५ औं (६२)
- भुटान : ९२ औं (५५)
- श्रीलंका : १०१ औं (४३)
- बंगलादेश : १०२ औं (४२)
- नेपाल : १०३ औं (४०)
- पाकिस्तान : १०६ औं (३४)
- अफगानिस्तान : १०९ औं (२८)