Lesson : राष्ट्रिय समसामयिक
कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका पहिलो
कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका पहिलो बनेको छ ।
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादन मूल्याङ्कनमा सन्धिखर्क पहिलो भएको हो
- प्रदेश र पालिकालाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले १० वटा सूचकका आधारमा को मूल्याङ्कन गरेको हो ।
- उत्कृष्ट स्थानीय तहहरु :
- सन्धिखर्क नपा (अर्घाखाँची) : ६१.८१
- भरतपुर महानगरपालिका : ५६.२९
- मालिका गाउँपालिका (गुल्मी) : ५५.४०
- मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक) : ५३.८४
- भोटेकोशी गाउँपालिका (सिन्धुपाल्चोक): ५३.७६
- प्रदेशहरुको कार्यसम्पादन :
- कोशी प्रदेश : ३०.८९
- बाग्मती प्रदेश: २७.२९,
- गण्डकी प्रदेश: २३.०७,
- मधेश प्रदेश: २२.३१,
- सुदूरपश्चिम प्रदेश: २१.०८,
- कर्णाली प्रदेश: २०.९८
- लुम्बिनी प्रदेश: १६.९९
- महानगरहरुको कार्यसम्पादन :
- भरतपुर : ५६.२९
- काठमाडौं : ३९.०२,
- वीरगञ्ज : ३३.४९,
- विराटनगर : ३२.८५,
- ललितपुर : २५.१८,
- पोखरा : २०.७४