Lesson : अन्तराष्ट्रिय समसामयिक
निजि क्षेत्रबाट पहिलोपटक चन्द्रमामा यान अवतरण
निजि क्षेत्रबाट पहिलोपटक चन्द्रमामा यान अवतरण सफल भएको छ
- कहिले ? : २२ फेब्रुअरी २०२४
- यान प्रक्षेपण गर्ने कम्पनि : इन्ट्युटिभ मेसिन्स (Intuitive Machines), अमेरिका
- ल्याण्डरको नाम : Odysseus
- इन्ट्युटिभ मेसिन्सले चन्द्रमाको सतहमा अमेरिकाको आधा शताब्दीको अनुपस्थितिलाई तोडेको छ ।
- यसअघि सरकारी कम्पनीले मात्र चन्द्रमामा अन्तरिक्षयान पठाउने गरेको थियो ।