Lesson : राष्ट्रिय समसामयिक
भजन शिरोमणि भक्तराज आचार्यको निधन
भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ
- कहिले ? : २०८० फागुन १४
- उनको जन्म वि.स. १९९९ मा धनकुटामा भएको थियो
- आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उ
- नले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।
उनले पाएका पुरस्कारः
- भजन शिरोमणि
- पद्मश्री पुरस्कार
- गोरखा दक्षिणबाहु
- त्रिशक्ति पट्ट (पहिलो)
- वीरेन्द्र-ऐश्वर्य सेवा पदक
- राष्ट्रिय प्रतिभा पुरस्कार
- छिन्नलता पुरस्कार
- राष्ट्रिय सङ्गीत सम्मान २०७५
- थुप्रै लाई फटाइम अचिभमेन्ट अवार्ड
उनको जीवनीमाथि 'आचार्य' नामक चलचित्र पनि बनेको छ।