Lesson : दिवस र नाराहरु
४२औँ मगर एकता दिवस २०८०
४२औँ मगर एकता दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० फागुन १५
- २०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो।
-
त्यसैको सम्झनामा मगर सङ्घ र सम्बन्धित सङ्घ–संस्थाले एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।
- राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । \
- यो कुल जनसङ्ख्याको ६ दशमलव ९ प्रतिशत हो ।