Lesson : राष्ट्रिय समसामयिक
पोखरा पर्यटकीय राजधानी घोषणा
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ
- कहिले ? : २०८० चैत्र ४
- घोषणा : प्रधानमन्त्री पुष्प कमल दाहाल
- पोखरालाई पर्यटन राजधानी घोषणाका लागि विज्ञसहित अध्ययन समिति गठन गरिएको थियो ।
- समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको थियो ।