Lesson : राष्ट्रिय समसामयिक
नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
- विश्व बैंकका अनुसार अ.व. २०८०/८१ को नेपालको आर्थिक वृद्धि ३.३% हुने ,
- बैंकले गत अक्टोबरमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने अनुमान गरेकामा हाल संशोधन गरी ३.३ प्रतिशत जनाएको हो ।
- आर्थिक वर्ष २०२५ मा नेपालले थप ४.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ ।
- दक्षिण एसियामा आर्थिक वर्ष २०२३ र २४ मा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धि ७.५ प्रतिशत रहने र त्यसपछि बंगलादेशको ५.६, भुटानको ४.९, नेपालको ३.३ र पाकिस्तानको १.८ प्रतिशत हुने प्रेक्षेपण गरिएको छ ।