Lesson : खेलकुद
विश्वकपको लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक
विश्वकपको लागि नेपाली क्रिकेट टोलीको जर्सी सार्वजनिक भएको छ
- कहिले ? : २०८० चैत्र २६
- वा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ ले सार्वजनिक गरेका
- नेपाल दोस्रो पटक ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्दैछ
ICC पुरुष T-20 विश्वकप २०२४
- आयोजक : संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिज
- सहभागी देश : २०
- प्रतियोगिता : नवौं
- प्रतियोगिता अवधि : १ जुन २०२४ देखि २९ जुन २०२४
समुह विभाजन :
- Group A : भारत, पाकिस्तान, आयरल्याण्ड , क्यानाडा र अमेरिका
- Group B : इंग्ल्यान्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड, ओमान
- Group C : न्युजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्युगिनी, युगान्डा
- Group D : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड, नेपाल
नेपालका खेलहरु :
- ४ जुन २०२४ : नेदरल्याण्ड संग
- ११ जुन २०२४ : श्रीलंका संग
- १४ जुन २०२४ : दक्षिण अफ्रिका संग
- १६ जुन २०२४ : बंगलादेश संग