Lesson : अन्तराष्ट्रिय समसामयिक
चीनले पठायो अन्तरिक्ष केन्द्रमा ३ अन्तरिक्ष यात्री
चीनले अन्तरिक्ष केन्द्रमा ३ अन्तरिक्ष यात्री पठाएको छ
- कहिले ? : २०२४ अप्रिल २५
- चिनले निर्माण गरेको अन्तरिक्ष केन्द्रमा पहिलोपटक मानिस पठाएको हो,
- अन्तरिक्ष यात्रीहरु : ये गुआंगफु, ली कङ्ग र ली गुआङ्सु
- अन्तरिक्ष यानको नाम : शेन्झाउ-१८
- यान प्रक्षेपण गरिएको स्थान : उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्र
- चिनिया अन्तरिक्षयात्रीलाइ टाईकोनटस (taikonauts) भनिन्छ
- चीनले सन् २०३० सम्म चन्द्रमामा मानिस पठाउने लक्ष्य लिएको छ