Lesson : राष्ट्रिय समसामयिक
तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलन २०२४ सम्पन्न
तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलन २०२४ सम्पन्न भएको छ
- सम्मेलन अवधि : २०८१ बैशाख १६ र १७ (२०२४ अप्रिल २८ र २९)
- नारा : #INVESTINNEPAL
- प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका हुन् ।
- नेपालले पेश गरेका आयोजना : १४८ वटा
- ५५ देशबाट १६ सयभन्दा धेरै लगानीकर्ता र तिनका प्रतिनिधिहरूको सहभागीता रहेको
- पहिलो लगानी सम्मेलन २०७३ फागुन र दोस्रो २०७५ चैतमा आयोजना गरिएको थियो