Lesson : दिवस र नाराहरु
विश्व दुरसंचार दिवस २०२४
विश्व दुरसंचार दिवस २०२४ मनाइएको छ
- कहिले ? : १७ मे २०२४
- हरेक बर्षको मे १७ मा विश्व दुरसंचार दिवस मनाउने गरिन्छ
- सन् २०२३ को नारा : “Digital Innovation for Sustainable Development.”
- यो दिवस सन् १९६९ देखि मनाउन थालिएको हो