Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना
राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिएको छ
- कहिले ? : २०८१ जेठ १०
- केन्द्रको कार्यालय : सिंहदरबार
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, चुनौतीको पहिचान, रोकथाम, प्रतिक्रिया तथा पुनःलाभलगायत कामको सम्पर्क निकायका रूपमा कार्य गर्न तथा डिजिटल फोरेन्सिक अनुसन्धान गर्न केन्द्रको स्थापना गरिएको
- ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप स्थापना