Lesson : राष्ट्रिय समसामयिक
यो सिजनको सगरमाथा आरोहणमा बनेका रेकर्डहरु
यो सिजनको सगरमाथा आरोहणमा बनेका रेकर्डहरु :
- सबैभन्दा बढी सगरमाथा आरोहण : कामिरिता शेर्पा, ३० औं पटक (२०८१ जेठ ९)
- सर्वाधिक छोटो समयमा सगरमाथा आरोहण गर्ने महिला : फुन्जो जाङ्मु लामा (१४ घण्टा ३१ मिनेट)
- सर्वाधिक छोटो समयमा तिन पटक सगरमाथा आरोहण गर्ने पुरुष : दावा फिन्जोक शेर्पा (८ दिन १३ घण्टा ३५ मिनेट)
- एकै सिजनमा तीन पटक सगरमाथा आरोहण पहिलो महिला : पुर्णिमा श्रेष्ठ