Lesson : राष्ट्रिय समसामयिक
अरूण-३ जलविद्युत् आयोजनाको सुरूङमार्ग 'ब्रेक थ्रू' 🆕
अरूण-३ जलविद्युत् आयोजनाको सुरूङमार्ग 'ब्रेक थ्रू'
- कहिले ? : २०८१ जेठ २२
- सुरुङमार्गको लम्बाई : ११.७८ किमी
- आयोजनाको क्षमता : ९०० मेगावाट
- आयोजना निर्माण कम्पनि : सतलज जलविद्युत् निगम (भारत)
- सन् २०२५ मार्चसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य