Lesson : अन्तराष्ट्रिय समसामयिक
सुरक्षा परिषदमा पाँच अस्थायी राष्ट्रहरु निर्वाचित
सुरक्षा परिषदमा पाँच अस्थायी राष्ट्रहरु निर्वाचित
- निर्वाचन मिति : २०२४ जुन ६
- २०२५ जनवरी देखि २०२६ डिसेम्बरको कार्यकालको लागि नयाँ देशहरु निर्वाचित भएका हुन्
- कुल १५ सदस्यीय सुरक्षा परिसदमा ५ स्थयी र १० अस्थायी सदस्य रहन्छन
- अस्थायी सदस्य राष्ट्रको कार्यकाल २ बर्षको रहन्छ
निर्वाचित देशहरु (२०२५-२०२६ को लागि)
- सोमालिया
- पाकिस्तान
- पानामा
- ग्रिस
- डेनमार्क
२०२४ डिसेम्बरमा कार्यकाल सकिने देशहरु :
- इक्वेडर
- जापान
- माल्टा
- मोजाम्बिक
- स्विजरल्याण्ड
२०२५ डिसेम्बरमा कार्यकाल सकिने देशहरु :
- अल्जेरिया
- गुयना
- दक्षिण कोरिया
- सियरालियोन
- स्लोभानिया
सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु :
- संयुक्त राज्य अमेरिका
- बेलायत
- रुस
- चीन
- फ्रान्स