Lesson : अन्तराष्ट्रिय समसामयिक
नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त
नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त
- कहिले ? : २०२४ जुन ७ (२०८१ जेठ २५)
- राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्
- सपथ ग्रहण : २०२४ जुन ९
- लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् ।
- नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) ले २ सय ९३ सिटसहित बहुमत ल्याएको छ भने भारतीय जनता पार्टीले २४० जित जितेको छ ।
- ५ सय ४३ सिट रहेको भारतको लोकसभामा २ सय ७२ सिट प्राप्त गरेमा सरकार निर्माणको लागि बहुमत पुग्छ ।