Lesson : खेलकुद
फ्रेन्च ओपन २०२४ : कार्लोस र इगाले जिते उपाधि
फ्रेन्च ओपन २०२४ सकिएको छ
पुरुष एकल :
- विजेता : कार्लोस अल्कारेज (स्पेन)
- उप-विजेता : एलेकजान्डर जेभरेभ (जर्मनी)
- अल्कारेज ले पहिलोपटक फ्रेन्च ओपन जितेका हुन्
महिला एकल :
- विजेता : इगा स्वाटिक (पोल्याण्ड)
- उप-विजेता : जस्मिन पाओलिनी (इटाली)
- स्वाटिकको यो लगातार तीनपटक पटक सहित चौथो फ्रेन्च ओपन उपाधि हो