Lesson : राष्ट्रिय समसामयिक
प्रदेशहरुको बजेट (आ.व. २०८१/८२)
सबै प्रदेशले आगामी आ.व. २०८१/८२ को लागि बजेट सार्वजनिक गरेका छन् !
कहिले ? : २०८१ असार १
कोशी प्रदेशको बजेट :
विनियोजन तर्फ
- बजेटको आकार : ३५ अर्ब २७ करोड ९३ लाख
- चालु खर्च : १४ अर्ब ४७ करोड २३ लाख
- पुँजीगत खर्च : १६ अर्ब २० करोड २० लाख
- वित्तीय व्यवस्थापन : २ करोड
- वित्तीय हस्तान्तरण : ४ अर्ब ५८ करोड ५० लाख
स्रोत व्यवस्थापन तर्फ :
- आन्तरिक राजस्व : ४ अर्ब ९८ करोड
- राजस्व बाँडफाँट : १२ अर्ब ४० करोड ८ लाख
- संघबाट प्राप्त हुने अनुदान : ३१ अर्ब ९२ करोड ३४ लाख
- नगद मौज्दात : ३ अर्ब २५ करोड
- वैदेशिक अनुदान : १० करोड ५९ लाख
मधेश प्रदेशको बजेट :
विनियोजन तर्फ :
- बजेटको आकार : ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार
- चालु खर्च : १६ अर्ब ७ लाख १ हजार
- पुँजीगत खर्च : २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार
स्रोत व्यवस्थापन तर्फ :
- आन्तरिक राजस्व : ९ अर्ब ७ करोड ३० लाख
- राजस्व बाँडफाँट : १३ अर्ब ६० करोड
- संघबाट प्राप्त हुने अनुदान : ११ अर्ब ३५ करोड ७० लाख
- नगद मौज्दात : ७ अर्ब ८६ करोड २१ लाख ७० हजार
- आन्तरिक ऋण : २ अर्ब
वागमती प्रदेशको बजेट :
विनियोजन तर्फ :
- बजेटको आकार :६४ अर्ब ५४ करोड ४ लाख
- चालु खर्च : २६ अर्ब १० करोड १६ लाख
- पुँजीगत खर्च : ३६ अर्ब ९३ करोड ८७ लाख
- वित्तीय व्यवस्थापन : १ अर्ब ५० करोड
स्रोत व्यवस्थापन तर्फ :
- आन्तरिक राजस्व : ३३ अर्ब ८९ करोड ५७ लाख
- संघबाट प्राप्त हुने अनुदान : १५ अर्ब ५७ करोड ६५ लाख
- सञ्चित कोषको बचत र अन्य प्राप्ति : १४ अर्ब ८६ करोड
गण्डकी प्रदेशको बजेट :
विनियोजन तर्फ
- बजेटको आकार :३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार
- चालु खर्च : १३ अर्ब १६ करोड ५ लाख ८२ हजार
- पुँजीगत खर्च : १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार
- वित्तीय व्यवस्थापन : ३० करोड
स्रोत व्यवस्थापन तर्फ :
- आन्तरिक राजस्व : ५ अर्ब १७ करोड
- राजस्व र रोयल्टी बाँडफाँट : १० अर्ब ९ करोड २२ लाख
- संघबाट प्राप्त हुने अनुदान : ११ अर्ब ४० करोड ७३ लाख
- नगद मौज्दात : २ अर्ब ९४ करोड
- आन्तरिक ऋण : १ अर्ब ७० करोड
लुम्बिनी प्रदेशको बजेट :
विनियोजन तर्फ :
- बजेटको आकार :३८ अर्ब ९७ करोड
- चालु खर्च : ११ अर्ब २४ करोड २७ लाख ८४ हजार
- पुँजीगत खर्च : २४ अर्ब ५८ करोड ५९ लाख
- वित्तीय व्यवस्थापन : ३ अर्ब १४ करोड १३ लाख १६ हजार
स्रोत व्यवस्थापन तर्फ :
- आन्तरिक राजस्व : ७ अर्ब ५१ करोड २१ लाख
- राजस्व र रोयल्टी बाँडफाँट : १५ अर्ब ४३ करोड ८६ लाख
- संघबाट प्राप्त हुने अनुदान : १४ अर्ब १ करोड ९३ लाख
- नगद मौज्दात : २ अर्ब
कर्णाली प्रदेशको बजेट :
विनियोजन तर्फ :
- बजेटको आकार : ३१ अर्ब ४१ करोड ४१ हजार
- चालु खर्च : ७ अर्ब ५७ करोड ५५ लाख २ हजार
- पुँजीगत खर्च : १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार
- वित्तीय व्यवस्थापन : २५ करोड
- वित्तीय हस्तान्तरण : ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार
स्रोत व्यवस्थापन तर्फ :
- आन्तरिक राजस्व : ८३ करोड ४४ लाख ६५ हजार
- राजस्व बाँडफाँट : ९ अर्ब ३८ करोड ५३ लाख
- संघबाट प्राप्त हुने अनुदान : १४ अर्ब ८ करोड १३ लाख
- नगद मौज्दात : ५ अर्ब १३ करोड ८१ लाख २६ हजार
- वैदेशिक अनुदान : १ करोड ३३ लाख ५० हजार
सुदूरपश्चिम प्रदेशको बजेट :
विनियोजन तर्फ :
- बजेटको आकार : ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार
- चालु खर्च : ११ अर्ब ७ करोड १९ लाख ६३ हजार
- पुँजीगत खर्च :१७ अर्ब ५३ करोड ८ लाख ५५ हजार
- वित्तीय व्यवस्थापन : १० करोड
- वित्तीय हस्तान्तरण : २ अर्ब ९२ करोड १७ लाख १० हजार
स्रोत व्यवस्थापन तर्फ :
- आन्तरिक राजस्व : रु. १ अर्ब ६० करोड
- राजस्व र रोयल्टी बाँडफाँट : १० अर्ब ३ करोड ५९ लाख ५५ हजार
- संघबाट प्राप्त हुने अनुदान : १३ अर्ब ८२ करोड ९४ लाख
- नगद मौज्दात : ६ अर्व १५ करोड ८३ लाख