Lesson : खेलकुद
पुरुष T:20 विश्वकप क्रिकेट २०२४ : भारत बन्यो विजेता
नवौं पुरुष T:20 विश्वकप क्रिकेट २०२४ को उपाधि भारतले जितेको छ
- फाइनल खेल : २९ जुन २०२४
- विजेता : भारत
- उप-विजेता : दक्षिण अफ्रिका
- फाइनल खेलमा भारतले दक्षीण अफ्रिकालाई ७ रनले हराएको हो
- फाइनल खेल भएको रंगशाला : केन्सिङ्टन ओभल ( बार्बाडोस, वेस्टइन्डिज)
प्रतोयोगिताबारे थप जानकारी :
- उत्कृष्ट खेलाडी : जसप्रित बुमराह (भारत)
- सर्वाधिक रन : रहमानउल्लाह गुरबाज, २८१ रन (अफगानिस्तान)
- सर्वाधिक विकेट : फजलहक फारुकी (१७, अफगानिस्तान ) अर्शदीप सिंह (१७, भारत)
- सेमिफाइनल :
- दक्षिण अफ्रिका र अफगानिस्तान ( दक्षिण अफ्रिका विजयी)
- भारत र इंग्ल्याण्ड (भारत विजयी)
पुरुष टी–२० विश्वकप क्रिकेट २०२४
- प्रतियोगिता मिति : २०२४ जुन १ - २०२४ जुन २९
- सहभागी देश : २०
- जम्मा खेल संख्या : ५५
- आयोजक : अमेरिका र वेस्ट इन्डिज
- यो प्रतियोगिता : नवौं
- आठौ प्रतियोगिताको विजेता : इंग्ल्याण्ड (पाकिस्तान उपविजेता)
- खेल खेलाइने रंगशाला : १० (अमेरिका ३, वेस्ट इन्डिज ७)
- उद्घाटन खेल : अमेरिका र क्यानाडा (ग्राण्ड प्रेरी स्टेडियम, टेक्सास अमेरिका)
- आधिकारिक गान (Anthem) : Out of the world
समूह विभाजन :
- समूह ‘ए’ : भारत, पाकिस्तान,आयरल्यान्ड, क्यानडा र अमेरिका
- समूह ‘बी’ : इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान
- समूह ‘सी’ : न्यूजिल्यान्ड, वेष्ट इण्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी
- समूह 'डी' : नेपाल, दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स
हालसम्मका प्रतियोगिता र विजेता
नेपालको समुह चरणबाटै बाहिर :
- नेपाल र नेदरल्याण्ड (नेपाल ६ विकेटले पराजित)
- नेपाल र श्रीलंका (बर्षाका कारण खेल रद्ध)
- नेपाल र दक्षिण अफ्रिका (नेपाल १ रनले पराजित)
- नेपाल र बंगलादेश (नेपाल २१ रन ले पराजित)
- नेपाल १ अंक सहित अंक तालिकाको पुछारमा रहेको नेपालका सन्दिप लामिछानेले ५४ खेलमा 100 विकेट लिदै सर्वाधिक कम खेलमा 100 विकेट लिने नेपालको पहिलो र विश्वको दोस्रो खेलाडी बनेका