Lesson : राष्ट्रिय समसामयिक
प्रधानमन्त्रीले गुमाए विश्वासको मत
प्रधानमन्त्री पुष्प कमल दाहालले विश्वासको मत गुमाएका छन्
- कहिले ? : २०८१ असार २८
- पक्षमा प्राप्त मत : ६३
- विपक्षमा प्राप्त मत : १९४
- तटस्थ : १
- नेपाली कांग्रेस र नेकपा एमालेले राजनीतिक सहकार्य गरे संगै एमालेले समर्थन फिर्ता लिएको कारण प्रधामन्त्रीले नेपालको संविधानको धारा १०० बमोजिम संसद समक्ष विश्वासको मत मागेका थिए
- विश्वास मत गुमाए संगै प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन्