Lesson : राष्ट्रिय समसामयिक
हुम्लु जातिलाई जनजातिमा सुचिकृत गर्ने निर्णय
सरकारले हुम्लु जातिलाई जनजातिमा सुचिकृत गर्ने निर्णय गरेको छ
- कहिले ? : २०८१ असार २७
- मन्त्रिपरिषद्को बैठकले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको हो ।
- यो संगै नेपालमा सुचिकृत आदिवासी जनजातिको संख्या ६१ पुगेको छ