Lesson : अन्तराष्ट्रिय समसामयिक
नेटो सम्मेलन २०२४ सम्पन्न
नेटोको ३३ औं सम्मेलन सम्पन्न भएको छ :
- कहिले ? : २०२४ जुलाई ९-११
- आयोजना स्थल : वासिंगटन डी.सी., अमेरिका
- नेटो सदस्य संख्या : ३२
- नेटोको स्थापना : ४ अप्रिल १९४९
- नेटोको पछिल्लो सदस्य : स्विडेन(७ मार्च २०२४)
- यो सम्मेलन नेटो स्थापनाको ७५ औं बर्ष पुगेको उपलक्षमा आयोजना गरिएको थियो
- २०२४ सम्मेलनको उपलब्धि : सैन्य गठबन्धन र रूसको आक्रमणको बीचमा युक्रेनलाई दीर्घकालीन समर्थनको लागि प्रतिबद्धता जनाएका