Lesson : राष्ट्रिय समसामयिक
आ.व. २०८०/८१ मा सार्वजनिक ऋणको अवस्था
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८१ असार मसान्तसम्मको तथ्यांक हेर्दा देशमा सार्वजनिक ऋण थप वृद्धि भएको छ
- जम्मा सार्वजनिक ऋण : २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख
- GDP को तुलनामा सार्वजनिक ऋण : ४२.६५%
- आन्तरिक ऋण : ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख (GDP को २०.७०% र सार्वजनिक ऋणको ४८.५%)
- बाह्य ऋण : १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख (GDP को २१.९५% र सार्वजनिक ऋणको ५१.५%)