Lesson : राष्ट्रिय समसामयिक
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
- कहिले ? : २०८१ श्रावण १०
- उनि नेपालको २७ औं र पहिलो महिला मुख्य सचिव बनेकी हुन्
- शाखा अधिकृतमा पहिलो नम्बरमा उत्तिर्ण गड्तौला २०६३ मा उपसचिव, २०७० मा सहसचिव,२०७७ मा सचिव र २०८१ असार ३१ मा कामु मुख्यसचिव बनेकी हुन् ।
- मुख्यसचिवको पदावधि = ३ बर्षको
- ५८ बर्षे उमेरहदका कारण उनि यहि २०८१ भदौ १५ मा अवकाश हुनेछिन