Lesson : साहित्य, पुरस्कार र सम्मान
मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको छ
- मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक गरिएको छ
- सूचीमा पर्न सफल पुस्तक र लेखक देहायबमोजिम रहेकाछन्
- डम्फुको आत्मालाप - भक्त स्याङतान
- नुन–तेल -जीवन क्षेत्री,
- भावलिपि - भावेश भुमरी र प्रणिता चामलिङ,
- मुकाम रणमैदान - मोहन मैनाली
- सन्त्रासका साठी दिन - रोशन थापा 'नीरव’
- यिनैमध्येबाट एक पुस्तकलाई २०८० को मदन पुरस्कार प्रदान गरिने छ